काठमाडौं । हाईब्रीड उर्जा प्रणालीका कारण मुस्ताङको चुम्जुङ गाउँ उल्यालो भएको छ । १ बर्षअघि २ ओटा दातृ संस्थाले बनाएको सौर्य उर्जा तथा वायु उर्जाको हाईब्रीड उर्जा प्रणालीका कारण ४ हजार १ सय मिटरको उचाइमा अवस्थित सुक्खा र फुस्रा पहाड बीच रहेको चुम्जुंग गाऊ अहिले उज्यालो भएको हो । मुस्ताङको मुख्य बजार क्षेत्र जोमसोमबाट ६…