काठमाडौं । सरकारले आगामी दिनमा एलपीजी ग्याँसमा पनि स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थमा मात्र स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको नेपाल आयाल निगमले आगामी दिनमा ग्याँसमा पनि स्वाचालित मूल्य लागू गर्ने भएको हो । नेपाल ग्याँस उद्योग संघको कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले ग्याँसमा पनि स्वाचालित…