Logo

कुलेखानीको जलाशय भरिएपछि विद्युतगृह पुर्ण क्षमतामा चलाईयो, भारत बाट हुने आयात घट्यो

काठमाडौं । लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ । उक्त जलाशय भरिएपछि उक्त क्षेत्रका दुवै आयोजना पुर्ण क्षमतामा चलाईएको छ । गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १ हजार ५ सय २६ मीटर रहेकोमा यस वर्ष सोमबार विहानसम्म मात्रै १ हजार ५ सय २६ मीटर पुगेको हो । सोमबार…