काठमाडौं । नौगाड गाउँपलिकामा निर्माणाधीन ८ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले आगामी असोज पहिलो साताबाट विद्युत उत्पादन गर्नेभएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेकाले असोज पहिलो साताभित्रै नियमित विद्युत उत्पादन थाल्ने भएको हो । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे ८ मेघावाटको नौगाड जलविद्युत आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि…