काठमाडौं । जलविद्युत र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन । गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युतआयोजनाको गति र मतिको बारेमा जानकारी लिएका थिए । घिसिङ फागुपूर्णिमाको बिदाको दिन…