Logo

मेट्रो रेल सम्भाव्यता अध्ययन गर्न समिति गठन,प्रोजेक्ट बैंकलाई अन्तिम रुप दिने तयारी

काठमाडौं । लगानी बोर्डले मेट्रो रेल सम्भाव्यता अध्ययनका लागि एक समिति गठन गर्ने निणर्य गरेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा मेट्रो रेल विकासका लागि भायविलीटी ग्याप फण्डिङ (भीजीएफ) को व्यवस्थालगायतका विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्ने निणर्य गरिएको हो । जसमा लगानी बोर्डको कार्यलय,…