Logo

क्षमता बिस्तार गर्दै हेटौंडा सिमेन्ट, आगामी आवमा चार गुणाले बढ्ने

काठमाडौं । सरकारी स्वामित्वको हेटौडा सिमेन्टले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । पुनर्निमाणको कामले गति लिएसँगै कम्पनीले उत्पादन क्षमता समेत विस्ता गर्न लागेको हो । कम्पनीले आफ्नो क्षमता बृद्धि गर्दै चालू आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादनको लक्ष्य राखेको छ । नियमित विद्युत आपूर्ती र कर्मचारीहरुको लगनशिलता बढेसँगै १० महिनामै…