Logo

बस्नेतको नेतृत्वमा महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार, सह-सभापतिमा आचार्य चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् । त्यस्तै अन्य समिति सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालिमान बुढा र पुष्पराज कुविर…