Logo

प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडरमा आँचल शर्मा नियुक्त

काठमाडौं । अभिनेत्री आँचल शर्मा (डवाडी) प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । एम्बेसडर भएसँगै उनले सो कम्पनीको ब्रान्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू प्रचार गर्नेछिन् । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्ने दाबी गरिएको छ । प्यारासुट नेचुरल प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो,…