काठमाडौं । पछिल्लो एक सातादेखि काठमाडौंमा रहेका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले विभिन्न निकायका पदाधिकारीसमक्ष विभिन्न मागहरु राखेका छन् । संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको नेतृत्वमा आएको भ्रमण टोलीले यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालगायतसँग भेटघाट गरिसकेको छ । यस्तै टोलीले वाणिज्य…