काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक बर्षको बजेटको स्वागत गरेको छ । परिसंघले आफ्ना महत्वपुर्ण सुझावहरु समेटेको भन्दै गत आईतबार संसदमा प्रस्तुत गरिएको आर्थिक बर्ष २०७९/८० को स्वागत गरेको हो । परिसंघले सरकारलाई मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणा भएको भन्दै धन्यवादसमेत दिएको छ बुधबार एक विज्ञप्ति जारी गर्दै परिसंघले निजी क्षेत्रलाई केन्द्र…