Logo

नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पस्ताव पारित

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको आइतवार २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लिसरा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित…