Logo

नेपाल वाल प्लास्टको दशैं सौगात योजना, प्रत्येक ५२५ बोराको खरिदमा रियलमीको सी ३० मोवाइल

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ । “निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि संचालन गर्न लागिएको जनाएको छ । यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का…