Logo

निर्यातकर्ताले चालू वर्षको सुरुबाटै नगद अनुदान पाउने, कार्यविधिले नरोक्ने

काठमाडौं । निर्यातकर्ताले चालू आर्थिक वर्षको सुरुवात देखिनै निर्यातमा ८ प्रतिशत नगद अनुदान पाउने भएका छन् । बजेटले निर्यातमा ८ प्रतिशत अनुदान दिने व्यवस्था गरेपछि सोसम्बन्धी कार्यविधि नबन्दा अन्यौलमा परेको उद्योगी व्यवसायीले गुनासो गर्दै आएका थिए । तर, अर्थमन्त्री जनार्दन शर्माले भने कार्यविधि नबने पनि चालू आर्थिक वर्षको सुरुवादेखिनै भएको निर्यातमा अनुदान पाउने बताएका हुन्…