काठमाडौं । विश्व अर्थतन्त्र र भूराजनीति हाल एक यस्तो मोडमा उभिएको छ, जहाँ व्यापार युद्धको आगोले विश्वलाई तेस्रो विश्वयुद्धको त्रासदीतिर धकेलिरहेको आभास हुन्छ । अमेरिका, चीन, युरोपेली सङ्घ, र भारतजस्ता शक्तिशाली राष्ट्रहरूबीचको यो आर्थिक युद्धले विश्व बजारमा अस्थिरता, आपूर्ति लयमा अवरोध, र मूल्यवृद्धिको आँधी ल्याएको छ । तर यो युद्ध केवल ट्यारिफ र व्यापार नीतिमा…