Logo

राष्ट्र बैंकको आयातमा कडाई नीतिले कस्तो असर पर्ला ?, यस्तो छ व्यवसायीको धारणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै विभिन्न २० वस्तुको आयातमा कडाई गरेको छ । केन्द्रीय बैंकले चकलेट, सुर्तीजन्य पदार्थ, मदिरा, गाडीलगायतका वस्तुहरुको आयात गर्दा खोलीने एलसीमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । पछिल्लो समय बढ्दै गएको वैदेशिक मुद्रा संचितिको अभाव र भुक्तानी सन्तुलन घाटा न्यूनीकरण गर्नका लागि नेपाल राष्ट्र बैंकले…