काठमाडौं । भारतीय नाकाबन्दी तथा तराइमा भइरहेको आन्दोलनले विभिन्न भन्सार नाका तथा बन्दरगाहमा सामान रोकिदा त्यसको विलम्ब शुल्क मात्र ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको व्यवसायीहरुले बताएका छन् । भन्सार बिन्दुमा रोकिएको सामान र बाटामा रहेको ट्रकको डिटेन्सन र डिमरेज शुल्क वापत नेपाली व्यवसायीलाई उक्त भार पर्न गएको हो । हाल सीमा नाकामा रोकिएका कतिपय सामान…