Logo

औद्योगिक व्यवसायिक ऐन छिटै ल्याइदै, संशोधनका लागि सुझाव दिन उद्योगमन्त्रीको आग्रह

काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक व्यावसायिक ऐन चाँडो ल्याउने गृहकार्य भइरहेको बताएका छन् । नेपाल कुरियर सेवा संघको २१औँ वार्षिक साधारणसभामा उनले यस्तो जानकारी दिएका हुन् । साथै सो ऐन सदनमा रहेकाले संशोधनका लागि आवश्यक सुझाव दिन व्यवसायीलाई आग्रह गरे । मन्त्री पाण्डेले समाजमा कुरियर सेवाको महत्व बढ्दै गएकाले त्यसलाई व्यवस्थित बनाउन आफूले सहयोग…