काठमाडौं । यो वर्ष चिनी उत्पादन ३० प्रतिशतले घट्ने भएको छ । गत वर्षको तुलनामा ऊखु उत्पादनमै कमि आएपछि चिनी उत्पादन घट्ने निश्चित भएको चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए । ‘यो बर्ष ऊखु उत्पादनमा धेरै कमि आएको छ,’ उनले भने, ‘जसका कारण चिनी उत्पादन घट्ने भएको हो । नेपालमा गत वर्ष १ लाख…