काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रालिले क्षमता विस्तार गर्ने भएको छ । कम्पनीले पूँजी तथा क्षमता विस्तारका लागि हालै मात्र उद्योग विभागमा प्रस्ताव राखेको विभागका अनुमती शाखा प्रमुख रामप्रसाद लुँइटेलले जानकारी दिए । ‘कम्पनीले एक हप्ता अघि क्षमता विस्तारको प्रस्ताव पत्र पेस गरेको छ,’ उनले भने ‘सो प्रस्ताव अध्ययन गरेर स्वीकृति दिने तयारी भइरहेको छ ।’…