Logo

एफएनसीसीआईले नव उत्थान सम्मेलन आयोजना गर्दै, गभर्नरदेखि उद्योग सचिवले अन्तरक्रिया गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी वुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ । विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो । कोभिड–१९ बाट बढी प्रभावित…