Logo

नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजना निर्माण हुने, २०८० देखि विद्युत उत्पादन हुने

काठमाडौं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभाग र प्रर्वद्धक कम्पनीका तर्फबाट आज एक सार्वजनिक…