काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक दुइ साधारणसभा गरिएको हो । साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५र ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत…