Logo

कोसी करिडोर प्रसारण लाइनमा धरान उपमहानगरको अवरोध हट्यो, ५५० मेवा विद्युत तत्काल थपिने

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको हो । आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी…