– रमेश लम्साल काठमाडौं । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले सर्वसाधारलाई सेयर निष्काशन गर्ने समय पछि धकेलिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय १ महिना पछि धकेलिएको हो । कम्पनीको सम्पूर्ण आर्थिक विवरण र…