Logo

बेतन कर्णाली आयोजनाको वित्तीय स्रोत जुटाउन समझदारी, एसबीआई र नबिलले उठाउलान २५ अर्ब ?

काठमाडौं । बेतन कर्णाली जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुट्ने भएको छ । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको उक्त आयोजनाका लागि नेपाल एसबीआई बैंक तथा नबिल बैंक लिमिटेडको सहवित्तीयकरणमा लगानी जुटाउन लागिएको हो । आयोजनाको लागि आवश्यक कूल ऋण मध्ये आशिंक ऋण अर्थात २५ अर्ब रुपैयासम्म बैकिङ सहबित्तीयकरण समुह गठन गरी ऋण…