Logo

चिनी उद्योगले उत्पादनगर्ने ९ मेगावाट विजुली यसैबर्ष राष्ट्रिय ग्रीडमा, बिद्युत बिक्री गर्दै ३ उद्योग

काठमाडौं । चिनी उद्योगले यो बर्षदेखि विजुली उत्पादन सुरु गर्ने भएका छन् । चिनी उद्योगबाट विजुली उत्पादन गर्ने सम्बन्धमा लामो समयदेखि बहश भएपनि यस बर्षको सिजनमा भने विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणलाईनमा जोडिने नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए । ‘यो बर्षको उखु क्रसिङको सिजनमा विद्युत उत्पादन लाइसेन्स पाएका चिनी उद्योगहरुले विद्युत…