Logo

चीनसंग जलविद्युत सम्झौता, करीब ९ सय मेगावाट क्षमताका आयोजनामा चीनले लगानी गर्दै

काठमाडौं । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९ सय मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८ सय ७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता…