काठमाडौं । आगलागीको कारण उत्पादन रोकिएको त्रिशूली जलविद्युत केन्द्रले पूर्णरुपमा विद्युत उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्दको विद्युत गृहको जेनेरेसनतर्फको ६.६…