Logo

सिंहदरबारको ‘वार रुम’ बाटै स्वीच थिचेर माथिल्लो त्रिशूली थ्री एको उद्घाटन, बढी मुआब्जा माग्ने प्रचलनप्रति प्रधानमन्त्रीको गुनासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन्। रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट (वार रुम) बाट स्वीच थिचेर गरेका हुन्। काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ…