Logo

कञ्चन विकास बैंक एनएमबि बैंकमा गाभिने, सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिने भएको छ । आइतबार ती दुई बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन विकास बैंक गाभिएसँगै एनमबी सुदुरपश्चिममा समेत बलियो बनेको छ । केही समयअघि मात्र एनएमबिले राष्ट्रि स्तरको विकास बैंक ओभ डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार शुभारम्भ…