Logo

माछापुच्छ्रे बैंकले गर्यो क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौँ । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्देश्यले विभिन्न योजनाहरू ल्याइरहेको माछापुच्छ्रे बैंक ली.ले हालै नेपाल र भारत बिच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे सँग भिन्दा भिन्दै सम्झौता गरेको छ । फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले आफुले प्रयोग गरेको सेवा तथा खरिद…