Logo

प्रभु बैंकले एकैदिन संचालनमा ल्यायो नयाँ २ शाखा, शाखा संख्या ३०९ पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ दुई शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३ सय ८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकि’ सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंक लिले आफ्नो बैंकको…