Logo

एसवीआईले दियो २७ प्रतिशत नगद लाभांस, २६० करोडको हकप्रद जारी गर्दै

काठमाडौं । नेपाल एसवीआई बैंकले आफ्ना सेयर धनीलाई २७ प्रतिशत नगद लाभांस दिने भएको छ । बोर्ड संचालक समितिको आज बसेको बैंठकले उक्त निर्णय गरेको हो । बोर्डको उक्त निर्णयलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको । यसैगरी, बैंकले कर  प्रयोजनका लािग १ दशमलव ४२ प्रतिशत नगद लाभांस दिने भएको छ । साथै संचालक…