काठमाडौं । ग्लोबल आइएमई बैंकलाई लण्डनबाट प्रकाशित हुने म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स’ ले ‘बेष्ट इन्टरनेट बैंक —नेपाल २०१६’को अवार्डबाट सम्मानित गरेको छ । सिगांपुरमा आयोजित एक विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीले उक्त अवार्ड थापेका हुन्् । ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्पान…