Logo

सनराइजको विशेष साधारणसभा सम्पन्न, एनआईडिसि खरिद गर्ने प्रस्ताव पारित

काठमाडौं । सनराइज बैंकको विशेष साधारण सभाले एनआईडिसि क्यापिटल मार्केट्स खरिद गर्ने प्रस्तावलाई पारित गरेको छ । सनराइज र एनआईडिसि दुवैको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेका हुन् । केही समय अघि एनआईडिसि खरिद गर्ने सम्बन्धमा अन्तिम सम्झौता भइसकेको डीडीएलगायत अन्य सहमती लिने गरी दुवै बैंकको विशेष साधारणसभाले सहमति प्रदान गरेको हो । सनराइज…