Logo

सिद्धार्थ बैंकको नाफामा सुधार, ६ महिनामा कमायो ७२ करोड ६० लाख

काठमाडौं । सिद्धार्थ बैंकको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनामा झण्डै ४९ प्रतिशतले बढी हो । बैंकले आफ्नो ब्याज अम्दानीमा सुधार गरेसँगै नाफामा बृद्धि गरेको हो । सो अवधिमा बैंकले ७४ अर्ब ९३ रुपैयाँ निक्षेप संकलन गरी ६२…