Logo

मेगाको १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर, थप १० शाखा विस्तार गर्दै

काठमाडौं । मेगा बैंकले आफ्ना सेयर धनीलाई १४ प्रतिशत बोनस सेयर र ६५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको छ । बैंकको छैटौं बार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो र बैंकले बोनस सेयरमा लाग्ने कर रकम समेत गरी १४ प्रतिशत बोनस सेयर दिन लागेको हो । जसमा १३ दशमलव २५ प्रतिशत बोनस सेयर र त्यसको…