Logo

लक्ष्मीले ल्यायो अनफिक्सड डिपोजिट, बचत खाताको तरलता र उच्च ब्याजदर प्रदान गरिने

काठमाडौं । लक्ष्मी बैंकले ‘अनफिक्स्ड डिपोजिट’ नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथै बचत खाताको तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यका साथ मुद्दती खाता सञ्चालनमा ल्याएको हो । अनफिक्स्ड डिपोजिट खाताले ग्राहकहरुको रकम अटोमेटिक ट्रान्स्फर गरी २ वर्षको नयाँ मुद्दती खाता खोलेर बैंक धाइ राख्नुपर्ने वा आवेदन…