काठमाडौं , सेञ्चुरी कमर्सियल बैंककोे छैठौ वार्षिक साधारण सभाले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको सभापतित्मा सम्पन्न साधारणसभाले उक्त निणर्य गरेको हो । बैंकले दुई संस्था प्राप्ती पश्चातको चुक्ता पूँजीलाई आधार मानेर ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव…