Logo

ग्लोबल आइएमईको एटिएम नयाँ बानेश्वरमा पनि, एटिएम संख्या १सय ७ पुग्यो

ग्लोबल आइएमई बैंकले काठमाण्डौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले नयाँ बानेश्वरको एटिएम लाउञ्जमा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने…