काठमाडौं । समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता अन्तरगत सिटिजन्स बैंले ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सो बचत खाता बैशाख १ गते देखी लागु गरिएको बै.कले जानकारी दिएको छ । उक्त योजना अन्तरगत खाता खोल्ने ग्राहकलाई बैंकले १ सय रुपैयाँ खातामा राख्ने भएको छ । सुरुमै १ सय…