काठमाडौं । सनराइज बैंकले घरबाटै मुद्दती निक्षेप खाता खोल्न सकिने योजना संचालनमा ल्याएको छ । बैंकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको हो । निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने…