Logo

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८२ मा परिपक्व हुने

काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२ (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेडबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट…