Logo

कुमारी बैंकको क्यूआर सेवा ग्वार्को तरकारी तथा फलफूल बजारमा शुरु, मोबाइल फोनबाट भुक्तानी गर्न सकिने

काठमाडौं । कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैङ्कले व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात क्यूआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको जनाएको छ । कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु…