काठमाडौं । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवाहरूको थालनीको साथै विविध कार्यक्रमहरूको आयोजना गरी एघारौँ वार्षिकोत्सवको गरी मनाएको छ । बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरूमा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरिटी बैंकिग सेवाको…