Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, भक्तपुर सीसीटिभी जडान समितिलाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सीसीटिभी जडान समितिलार्य आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सीसीटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थीतीमा परिसर कार्यलयमा भक्तपुर…