Logo

रेमिट कम्पनीको चुक्ता पूँँजी १ वर्षभित्रै २५ करोड, यस्तो छ राष्ट्र बैंकको निर्देशन !

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । बैंकले रेमिट कम्पनीको चुक्ता पूँजी ५ गुणासम्मले बृद्धि गरेको छ । राष्ट्र बैंकले हिजो एक निर्णय गर्दै २०७४ साउन समान्त भित्र रेमिट्यान्स कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँसम्म पुर्याउन निर्देशन दिएको छ । हाल रेमिट कम्पनीको चुक्ता पूँजी एजेन्टको १ करोड र…