काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको तरलता समस्या समाधान गर्न गत हप्तादेखि जारी गर्न शुरु गरेको तरलतालाई अहिले पनि निरन्तरता दिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त तरलता खरिद नगरेपनि राष्ट्र बैंकले भने त्यसलाई निरन्तरता दिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाको आग्रह बमोजिम नै नेपाल राष्ट्र बैंकले तरलता जारी गरेकाले यसलाई…