काठमाडौं । लामो समयदेखि चर्चामा रहेको प्रतिबन्धित ५ सय र १ हजारको भारतीय रुपैयाँ साटिने आशा लगभग सकिएकाे भएको छ । सन् २०१६ को अन्त्यसँगै भारत सरकारले भारु सटहीका लागि दिएको समयसीमा सकिएपछि नेपालीसँग रहेको भारतीय रुपैयाँ साटिने सम्भावना पनि टरेको हो । भारत सरकारले बजारमा भएका ५ सय र १ हजार रुपैयाँका भारु सटहीका…